नेपाल भित्रिएका सलह भोलिबाट पश्चिमतिर सर्दै जाने अनुमान

काठमाडौं । नेपाल भित्रिएका सलहका बथान भोलिबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले पश्चिमतर्फ जाने अनुमान गरिएको हो मौसम पूर्वानुमान महाशाखाले आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने जनाएको छ । शनिबार भारत हुँदै तराई मधेशका जिल्लामा प्रवेश गरेका सलह भित्री मधेश हुँदै … Continue reading नेपाल भित्रिएका सलह भोलिबाट पश्चिमतिर सर्दै जाने अनुमान